एभरेष्ट नेपाली समाज ब्रुजको अध्यक्षमा शिव तिमल्सिना सर्वसम्मत

बेल्जियम । एभरेष्ट नेपाली समाज ब्रुजको अध्यक्षमा शिव तिमल्सिना चयन भएका छन् । संस्थाको बुधवार सम्पन्न छैटौं अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा पुनम शर्मा, उपाध्यक्षहरुमा विष्णु सुवेदी, प्रल्हाद थापा, महासचिबमा दौलत साम्बा, कोषाध्यक्षमा ज्योति घिसिङ, सचिबमा नारायण तिमल्सिना, युवा संयोजकमा दिपेश घिमिरे सर्वसम्मत भएका छन् । यस्तै, प्रवक्तामा … Continue reading एभरेष्ट नेपाली समाज ब्रुजको अध्यक्षमा शिव तिमल्सिना सर्वसम्मत